उद्देश्य
FANSEP को परियोजना विकास उद्देश्य (PDO) भनेको “नेपालका चयनित क्षेत्रहरूमा लक्षित साना किसान समुदायहरूको जलवायु प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, कृषि उत्पादकत्व सुधार गर्ने र पोषण अभ्यासलाई सुदृढ पार्ने हो।”

नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
हरिहरभवन, ललितपुर