अधीनस्थ कार्यालयहरू | FANSEP | PCU, गोरखा
आयोजना क्लस्टर इकाई: गोरखा
परियोजना कार्यान्वयन भएका जिल्ला:
१. गोरखा जिल्ला
गोरखा जिल्लामा आयोजना कार्यान्वयन भएका गाउँपालिका:
क) आरूघाट गाउँपालिका
ख) सहिदलखन गाउँपालिका
२. धादिङ जिल्ला
धादिङ जिल्लामा आयोजना कार्यान्वयन भएका गाउँपालिका:
क) गल्छी गाउँपालिका
ख) सिद्दलेक गाउँपालिका

