५ वर्ष
वि.सं. २०७५ कार्तिक २८ गते
आठ जिल्लामा लागु भएको ।
प्रत्येक जिल्लामा २ वटा गरी जम्मा १६ वटा गाउँपालिका
Ministry of Agriculture and Livestock Development, Government of Nepal.
विश्व वैंक
संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (FAO)
यस आयोजनाबाट कूल १६ गाउँपालिहरुका प्रत्यक्ष ६५,००० कृषक परिवारहरु लाभान्वित हुनेछन्।
कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी खाद्य पोषण सुरक्षामा सहयोग गर्ने ।