EOI notice for PMIS
प्रकाशित मिति: 2024-12-05
Global Agriculture and Food Security Program (GAFSP) को आर्थिक सहयोगमा संचालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको दोस्रो चरणका रुपमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना दोस्रो संचालनमा रहेको छ। यस आयोजनाको संचालनको लागि नेपाल सरकार र आई.डी.ए. (International Development Association) बिच वि.सं. २०८० मंसिर १५ गते (1 December 2023) मा अनुदान सम्झौता भएको थियो। यस आयोजनाको कुल अवधी ३.5 बर्षको रहेको छ भने आयोजनाको कार्यक्षेत्रको रुपमा ८ वटा जिल्लाहरु (गोरखा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी) को १६ गाँउपालिका रहेका छन्। यस आयोजनाको संचालन नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालयले गर्नेछ भने सुपरिवेक्षण कार्य विश्व वैंक (World Bank) बाट हुनेछ साथै आयोजनाका कृयाकलापहरु संचालनमा प्राविधिक सहयोग (Technical Assistance) संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (FAO) ले गर्नेछ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रलाई मेरुदण्डको रुपमा लिईन्छ।खाद्य तथा पोषण सुरक्षा आफैमा बहुआयामिक विषय हुनुका साथै यसको सुनिश्चितताको लागि कृषि क्षेत्रको अहम् भूमिका रहेको हुन्छ । नेपालको संविधानले ख
प्रकाशित मिति: 2024-12-05
प्रकाशित मिति: 2024-12-05
प्रकाशित मिति: 2024-12-05
प्रकाशित मिति: 2024-10-29
प्रकाशित मिति: 2022-09-15
प्रकाशित मिति: 2022-09-16
प्रकाशित मिति: 2022-10-10
प्रकाशित मिति: 2022-09-05