अधीनस्थ कार्यालयहरू | FANSEP | पीसीयू, सिन्धुपाल्चोक
आयोजना क्लष्टर इकाई, सिन्धुपाल्चोक
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत भुकम्प प्रभावित जिल्लाहरु मध्येको दोलखा र सिन्धुपाल्चोकमा रहने गरि स्थापित आयोजना क्लस्टर इकाईको (PCU) कार्यालय सिन्धुपाल्चोकमा २०७६ साल जेष्ट महिनामा स्थापना भएको हो।
आयोजना लागू भएका जिल्ला र गाउँपालिकाहरु:
१. सिन्धुपाल्चोक जिल्ला
क) सुनकोशी गाउँपालिका
ख) त्रिपुरासुन्दरी गाउँपालिका
२. दोलखा जिल्ला
क) बैतेश्वर गाउँपालिका
ख) मेलुङ गाउँपालिका

