
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
हरिहरभवन, ललितपुर
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परियोजना घटक अन्तर्गत प्रमुख गतिविधिहरू | घटक A: जलवायु र पोषण अनुकूल कृषि प्रविधि अनुकूलन र प्रवर्द्धन | 1.ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम 2.बाख्रा उत्पादन प्रवर्द्धन कार्यक्रम 3.दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम 4.किसान क्षेत्रीय विद्यालय (बाली, तरकारी, पशुपालन) 5.किसानद्वारा सञ्चालित बोर बाख्रा बहुगुणक समूह/एकाई स्थापना 6.प्रजनन सुधारका लागि कार्यक्रम सञ्चालन भएका गाउँपालिका\ नगरपालिकामा AI (कृत्रिम गर्भाधान) एकाइ स्थापना 7.जलवायु अनुकूल कृषि (CSA), यान्त्रीकरण, कीटनाशक/रासायनिक व्यवस्थापन र अन्य सम्बन्धित प्रविधिहरूको विकास (NARC बाट) 8.किसानको स्तरमा बीउ वृद्धि गर्न आधारभूत बीउहरूको वितरण (बाली, तरकारी, घास) 9.उत्पादन र उत्पादकत्व सुधारका लागि सुधारिएको बीउहरूको वितरण (बाली, तरकारी, दाल) 10.सीप विकास तालिम, परिचयात्मक कार्यक्रम र अग्रणी किसान तथा किसान समूहमा भ्रमण 11.किसानको स्तरमा प्रविधि परीक्षण र प्रर्दशन ट्रायलहरू | २०८२-०७-२० | — |