
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
हरिहरभवन, ललितपुर
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परियोजना क्षेत्रफल | परियोजनाले नेपालको ८ जिल्लाका १६ वटा गाउँपालिका (RMs) मा ध्यान केन्द्रित गर्नेछ। ती ८ परियोजना जिल्लामध्ये ४ वटा भूकम्प (२०७२) प्रभावित पहाडी जिल्ला हुन् भने बाँकी ४ वटा बाढी प्रभावित तराई जिल्ला हुन्। | २०८२-०७-२० | — |