प्रकाशित मिति : २०१९-१२-२० (अद्यावधिक मिति : २०२३-०५-१२)
  • कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी खाद्य सुरक्षामा सहयोग गर्ने ।    
  • जलवायुमैत्री तथा पोषण मैत्री कृषि प्रविधिहरुको अनुसरण र प्रसार गर्ने ।
  • साना कृषकहरुको आय आर्जन र विविधिकरण प्रबर्द्धन गरि बजारमा पहुँच बढाउने ।
  • सुनौला हजार दिनका आमाहरु तथा ६-२४ महिना सम्मका बच्चाहरु पोषण स्थितिमा सुधार ल्याउने ।
  • कृषकहरुको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समुह तथा सहकारीको संस्थागत विकास तथा सवलिकरण गर्ने ।