प्रकाशित मिति : २०२०-०६-२३
  • कृषक समूह तथा अगुवा कृषकहरु लाई सीप विकास तालिम, अभिमुखीकरण तथा अवलोकण भ्रमण
  • NARC द्वारा CSA, यान्त्रीकरण, विषादी र अन्य रसायनको व्यवस्‍थापन जस्ता प्रविधिको विकास गर्ने, कृषि प्रविधि प्रमाणीकरण तथा प्रविधि प्रदर्शन कार्यक्रम
  • कृषकहरुलार्इ उन्नत विउ वितरण (धान,गहुँ,मकै,कोदो,फापर,मसुरो,सिमी, मुङ्ग, मास,आलु)
  • वीउ उत्पादक समुहहरुलार्इ मुल विउमा सहयोग (धान,गहुँ,मकै,कोदो,फापर,मसुरो,सिमी, आलुको PBS tubers)
  • आयोजना लागु भएका गाँउपालिकाहरुमा AI Unit को स्थापना गरी पशु नश्लसुधार
  • कृषकहरुबाट व्यवस्थापन हुने बोयर बाख्राको multiplier herds/units स्थापना
  • कृषक पाठशाला (कृषि तथा पशुपन्छी) संचालन
  • दुग्ध उत्पादन प्रर्वद्धन कार्यक्रम 
  • बाख्रापालन प्रर्वद्धन कार्यक्रम
  • ग्रामिण कखुरा प्रर्वद्धन कार्यक्रम