प्रकाशित मिति : २०२०-०६-२६

क्र.स.

सूचकहरु

लक्ष्‍य

उन्‍नत कृषि प्रविधिहरुको (जलावायुमैत्री कृषि प्रविधि सहित) अनुसरण गर्ने कृषकको संख्यामा वृद्धि

३१८०० कृषकहरु

(६५% महिला)

प्रत्यक्ष लाभग्राहीहरु को कृषि तथा पशुजन्य उत्पादकत्वमा वृद्धी

 

  • अन्‍नबाली- २५%
  • मासु- ४०%
  • तरकारी- ३०%
  • दुध- ३५%

कृषकहरुको घरधुरी आय (कृषि तथा गैह्र कृषि) मा बृद्धि

२५% ले वृद्धि

खाद्य असुरक्षा अनुभव स्केल (FIES)मा प्राप्‍त हुने अंकमा सुधार

४०% ले वृद्धि

सुनौला हजार दिनका आमाहरु तथा २४ महिना सम्मका बच्चाहरुमा पौष्‍टिक आहार खाने दरमा सुधार

२०% ले वृद्धि